arrow

चुनाव लड्न इमरान खानमाथि बन्देज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
imran-khan-pti-chairpersion.jpg

काठमाडौं। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । खानमाथि निर्वाचन आयोगले पाँच वर्षसम्म चुनाव लड्न बन्देज लगाएको छ ।

खानले सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत नखुलाएको र उपहार विक्री गर्दा पाएको रकमको जानकारी नगराएको भन्दै बन्देज लगाएको हो । शुक्रवार आयोगले खानलाई अयोग्य घोषणा गर्ने फैसला सर्वसम्मत रूपमा गरेको हो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ