-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सैनिकसँग दीपावली मनाउन कारगिल पुगेका छन् ।
सैनिकसँग दीपावली मनाउने परम्परालाई निरन्तरता दिँदै मोदी कारगिल पुगेका हुन् ।
मोदीले सन् २०१४ मा पहिलो पटक सैनिकहरू सँग दीपावली मनाएका थिए ।
त्यसयता हरेक वर्ष उनले देशको रक्षामा अहोरात्र खटिने घरबाहिर बसेका सैनिकहरूसँग मिलेर दीप पर्व मनाउँदै आएका छन् ।