arrow

सुदूरपश्चिममा भूकम्प 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
earthquake-final.jpeg

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । 

आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ । 

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ