arrow

७.१ रेक्टर स्केलको भूकम्प 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
earthquake-FNL-new.jpg.png
तस्बिर – फाइल ।

टोंगा । टोंगामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार अबेर राति टोंगाको समुन्द्रमा ७.१ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

सर्वेक्षणका अनुसार उक्त भूकम्प प्रशान्त महासागरीय द्वीपसमूह राष्ट्रको उत्तरपूर्वमा रहेको नेयाफु शहरको करिब २०० किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर (छ माइल) गहिराइमा परेको थियो । एजेन्सी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ