arrow

चुनावको लागि एक्जिट पोल नतिजा निषेध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
election-always--.jpg

काठमाडौं । भारतको निर्वाचन आयोगले आइतबार नोभेम्बर १२ देखि डिसेम्बर ५ सम्म कुनै पनि एक्जिट पोल सञ्चालन गर्न र एक्जिट पोलको नतिजा प्रकाशित गर्न निषेध गरेको छ।

उक्त अवधिमा कुनै पनि एक्जिट पोल सञ्चालन गर्न र नतिजा प्रकाशन गर्न निषेध गरिएको छ । शनिबार हिमाचल प्रदेशको ६८ निर्वाचन क्षेत्रका लागि मतदान भएको थियो । उक्त मतदानको मतगणना भने डिसेम्बर ८ मा हुने तय गरिएको छ ।

निर्वाचन आयोगको आधिकारिक घोषणा अनुसार राज्यमा झन्डै ७४.५४ प्रतिशत मत खसेको थियो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ