arrow

गण्डकी प्रदेश सरकारका मन्त्री कुमार खड्का बर्खास्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
Kumar khadka.jpg

पोखरा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री कुमार खड्का बर्खास्त भएका छन् । 

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार मन्त्री खड्कालाई हटाएका हुन् ।

मुख्यमन्त्री पोखरेलले अघिल्लो साता ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री हरिशरण आचार्यलाई पनि हटाएका थिए । 

मन्त्री खड्कामाथि मुख्यमन्त्री र नेपाली कांग्रेस पार्टी तथा उम्मेदवारलाई सहयोग नगरेको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ