arrow

रामकुमारी झाँक्रीले गरिन् मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार

गुल्मी । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले गुल्मीबाट मतदान गरेकी छिन् । उनले आज बिहान मदाने ४ म्यालपोखरीमा रहेको मेहलेपोखरी मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

गुल्मी–२ मा प्रतिनिधि सभाकी उम्मेदवार रहेकी झाँक्रीसँग एमालेका गोकर्ण विष्ट चुनावी प्रतिस्पर्धामा छन् । 



लोकप्रिय समाचार
नयाँ