arrow

गुल्मी २ मा गोकर्ण अघिअघि, झाँक्री पछिपछि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-gulmi-2-uml-us.jpg

तम्घास। गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रारम्भिक अग्रता लिएका छन् । जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन् । 

सत्तारुढ गठबन्धनबाट नेकपा एसकी सचिव उम्मेदवार रामकुमारी झाँक्रीले ६०० मत ल्याएकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ