arrow

काठमाडौं १ मा प्रकाशमान विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
prakashman-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । काठमाडौं क्षेत्र नं १ मा उम्मेदवार सिंह १ सय २९ मतान्तरले निर्वाचित भएका हुन् । 

सिंहले ७ हजार १ सय ४० मत प्राप्त गरेका छन् । 

उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र ७ हजार ११ मत प्राप्त गरेका छन् । यसअघि पनि सिंहले मिश्रलाई यसै क्षेत्रमा पराजित गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ