arrow

झाँक्रीलाई हराउँदै विष्टले गुल्मीमा गरे जितको ह्याट्रिक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
ramkumari-jhakri-gokarna-bista-gulmi.jpg
तस्बिर – फाइल ।

गुल्मी । प्रतिनिधि सभा सदस्य निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्टले नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई पराजित गरेका हुन् । उनले २ हजार ३४ मतको अन्तरले झाँक्रीलाई हराए । 

विष्टले २८ हजार ४७६ मत पाए । झाँझीले २६ हजार ४४२ मतमात्रै पाइन् । 

विष्टले तेस्रो पटक प्रतिनिधि सभाको निर्वाचन जितेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ