arrow

टेलिकम बन्यो सबैभन्दा बढी आयकर तिर्ने सरकारी स्वामित्वको कम्पनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
nepal-telecom-1618296039.png
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बन्न सफल भएको छ । टेलिकम आर्थिक वर्ष २०७७–०७८ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने सरकार स्वामित्वको कम्पनी बन्न सफल भएको हो । 

टेलिकमलाई आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा सम्मान गरेको छ । विभागले विभिन्न संस्था, कम्पनी तथा व्यक्तिलाई सबैभन्दा बढी कर तिरेको भन्दै सम्मान गर्ने क्रममा नबिललाई पनि सम्मान गरेको हो । 

टेलिकमले विभिन्न समयमा ग्राहकका लागि सस्तो प्याकेजसमेत दिँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ