arrow

मोरङ २ मा सुजाता ६ सय मतले पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
morang-2.jpg

काठमाडौं ।  मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला करिब ६ सय मतले पछि रहेकी छन् । 

 मोरङ २ मा नेकपा एमालेका उम्मेदवार अग्रस्थानमा रहेका छन् ।  कांग्रेस नेतृ  कोइराला नेकपा एमालेका ऋषिकेश पोखरेलसँग ५ सय ९० मतले पछि रहेकी छन् ।

पछिल्लो मत परिणाम अनुसार एमालेका पोखरेलले १६ हजार ८८ मत प्राप्त गरेका छन् ।  कांग्रेस नेतृ कोइरालाले १५ हजार ४९८ मत ल्याएकी छन् । 

यस्तै, यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले २ हजार ९१  मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ