-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सङ्खुवासभा । संखुवासभामा नेपाली कांग्रेसका दीपक खड्का विजयी भएका छन् ।
खड्काले एमालेका राजेन्द्रप्रसाद्र गौतमलाई ५ हजार ४ सय ३९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
खड्काले ३२ हजार १५८ मत ल्याएका छन् भने गौतमले २६ हजार ७१९ मत ल्याएका छन् ।