arrow

पहिलो बन्न सकेनन् गच्छदार, दोस्रोमै रहे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
sunsari-3.jpg

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदार तेस्रोबाट उक्लिएर दोस्रो स्थानमा पुगे पनि पहिलो भने बन्न सकेका छैनन् ।  

सुनसरी ३ मा ३० हजार मत गन्न बाकी रहँदा गच्छदार एमाले उम्मेदवारसँग ४ हजार बढी मतले पछाडि छन् । 

एमालेकी भगवती चौधरीले गच्छदारलाई ४ हजार २१० मतले पछाडि पारेकी हुन् । 

भगवती ३० हजार १५५ मतका साथ अगाडि छिन् । ६९ हजार ५१९ मत गन्दा कांग्रेसका गच्छदारले २५ हजार ९४५ मत पाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ