arrow

स्याङ्जामा कांग्रेसको मतान्तर बढ्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
dhanraj-padma.jpg

काठमाडौं। ढिलागरि मतगणना सुरु भएको स्याङ्जा क्षेत्र नं २मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता कायमै राखेका छन्। उनलाई नेकपा एमालेकी पद्मा अर्यालले पच्छ्याई रहेकी छिन्। तेस्रो स्थानमा नेपाल स्वतन्त्र पार्टीका टिकराज गुरुङ रहेका छन्।

नेपाली कांग्रेसका गुरुङले ९ हजार ९ सय ८१ मत पाएका छन् भने एमालेकी अर्यालको ७ हजार ५ सय ६०  मत रहेको छ भने नेस्वपाका गुरुङले २ हजार ४ सय २१ मत पाएका छन्।

नेपाली कांग्रेसका गुरुङले २ हजार ४ सय २१ मतले अग्रता लिएका छन्। गुरुङले अर्याल विरुद्ध मतान्तर बढाउँदै लगेका छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ