arrow

गुरुङले बढाए मतान्तर, अर्याल २ हजार बढी मतले पछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
dhanraj-padma.jpg

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको मतान्तर बढाउँदै लगेका छन् । 

 स्याङ्जा क्षेत्र नं २ मा कांग्रेस उपसभापति गुरुङ आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पद्माकुमारी अर्यालभन्दा २ हजार १७१ मतले अगाडि छन् । 

यसअघि अर्याल १ हजार ४३५ मतले पछि रहेकी थिइन् ।  

 मत गणना अनुसार कांग्रेस उम्मेदवार गुरुङले १४ हजार ३०६ मत प्राप्त गरेका छन् भने एमालेकी अर्यालले १२ हजार १३५ मत ल्याएकी छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ५८ हजार ७६ मत प्राप्त गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ