arrow

उपसभापति गुरुङ जित नजिक

सचिव अर्याल पछि परिन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
dhanraj-padma.jpg

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको जित नजिक रहेका छन् । 

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा कांग्रेस उम्मेदवार गुरुङ नेकपा (एमाले) सचिव पद्माकुमारी अर्यालभन्दा २ हजार बढी मतले अगाडि रहेका छन् । 

बिहान ५: २० सम्मको मतगणनाअनुसार गुरुङले २२ हजार १२० मत प्राप्त गर्दा अर्यालले २० हजार ४९ मत ल्याएकी छन् । दुबैबीच २ हजार ७१ को अन्तर रहेको छ । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले छ हजार ७९० मत ल्याएका छन् । कूल ७० हजार एक सय ९१ मत खसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ