arrow

कांग्रेसका पाण्डे अघिअघि, एमालेका थापा पछिपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
election-bajura-congerss-uml.jpg

काठमाडौं । बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे दुई हजार बढी मतको अग्रता लिएका छन् । 

हालसम्मको मतगणनामा कांग्रेसका उम्मेदवार पाण्डे उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापा भन्दा दुई हजार २२४ मतले अगाडि छन्। 

पाण्डेले ११ हजार ७६ मत प्राप्त गरेका छन् । थापाले ८ हजार ८५२ मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ