arrow

स्याङ्जा-२ (ख) मा कांग्रेसका महेश भट्टराई विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
Mahesh Bhattrai.jpg

पोखरा । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (ख) मा नेपाली कांग्रेसका महेश भट्टराई विजयी भएका छन् । 

उनले नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई पराजित गरेका हुन् । 

भट्टराईले श्रेष्ठलाई १८ सय ९ मतले पराजित गरेका हुन् । 

भट्टराईले १८ हजार ८०८ मत र श्रेष्ठले १६ हजार ९९९ मत प्राप्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ