arrow

बाजुरामा कांग्रेस सह-महामन्त्री पाण्डे निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
election-bajura-congerss-uml.jpg

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका सह-महामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन् । 

अन्तिम मतगणना अनुसार कांग्रेस उम्मेदवार पाण्डे ५ हजार ४३६ मतान्तरले निर्वाचित भएका हुन् । 

 कांग्रेसका पाण्डेले ३१ हजार ७८५ मत पाएका छन्  भने नेकपा एमालेका कर्णबहादुर थापाले २६ हजार ३४९ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ