arrow

कानून व्यवसायीमाथि जुत्ता प्रहार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
wakil-mathi-attack (5).jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्नामा बसेका कानून व्यवसायीमाथि जुत्ता प्रहार भएको छ । 

आफू विरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले पत्र दिएपछि बुधबार सर्वोच्च अदालत जबरा आउने भएपछि सर्वोच्चमा धर्नामा बसेका कानून व्यवसायीमाथि जुत्ता प्रहार भएको हो । 

कानून व्यवसायीमाथि एक महिलाले जुत्ता प्रहार गरेकी हुन् । आफूलाई अभियन्ता बताउने तारा बरालले कानून व्यवसायीमाथि जुत्ता प्रहार गरेकी हुन् । 

जबराको पक्षमा नारा लगाउँदै कानून व्यवसायीमाथि जुत्ता प्रहार गरेकी बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

wakil-mathi-attack (7).jpg
वकिलको टाउकोमा जुत्ता
wakil-mathi-attack (8).jpg
wakil-mathi-attack (1).jpg
wakil-mathi-attack (2).jpg
wakil-mathi-attack (3).jpg
wakil-mathi-attack (4).jpg
wakil-mathi-attack (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ