- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गुजरात विधानसभा चुनावमा भारतीय जनता पार्टी अगाडि रहेको छ । प्रारम्भिक नजिता अनुसार भाजपाले बहुमत पाएको छ ।
१८२ विधानसभा सिटका लागि भएको चुनावमा भाजपा १४८ स्थानमा अग्रता लिएको छ ।
भारतीय कंग्रेस २१ सिटमा अगाडि रहेको छ भने आम आदमी पार्टी ९ सिटमा अगाडि रहेको छ ।
४ सिटमामा अन्य दलहरू रहेका छन् । मतपरिणामको घोषणा आज हुदैछ ।
भारतको निर्वाचन आयोगले प्रदेशका ३ सय ६७ स्थानमा मतगणनाको व्यवस्था गरेको छ ।
यहाँ बहुमतका लागि ९२ सिट आवश्यक पर्छ ।