arrow

गुजरातमा भाजपाको भारी अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
modi-Independence_Day-india.jpg

काठमाडौं ।  गुजरात विधानसभा चुनावमा भारतीय जनता पार्टी अगाडि रहेको छ । प्रारम्भिक नजिता अनुसार भाजपाले बहुमत पाएको छ । 

१८२ विधानसभा सिटका लागि भएको चुनावमा भाजपा १४८ स्थानमा अग्रता लिएको छ । 

भारतीय कंग्रेस २१ सिटमा अगाडि रहेको छ भने आम आदमी पार्टी ९ सिटमा अगाडि रहेको छ । 

४ सिटमामा अन्य दलहरू रहेका छन् ।  मतपरिणामको घोषणा आज हुदैछ । 

भारतको निर्वाचन आयोगले प्रदेशका ३ सय ६७ स्थानमा मतगणनाको व्यवस्था गरेको छ ।

यहाँ बहुमतका लागि ९२ सिट आवश्यक पर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ