arrow

चोलेन्द्रबारे आफूले निर्णय नभइ जानकारीमात्रै गराएको महासचिव गौतमको भनाइ [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
parliament-nepal-samsad.PNG

काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगबारे आफूले निर्णय नगरेको दाबी गरेका छन् । 

उनले प्रतिनिधि सभाको कार्यकाल समाप्त भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग निष्क्रिय रहेको भनी सम्बन्धित सबै निकायलाई जानकारी मात्रै गराएको बताए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासलाई दिएको जवाफमा उनले यस्तो बताएका हुन् । उनले महान्यायाधीवक्ताको कार्यालयमार्फत जवाफ पठाएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ