arrow

'राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनभित्रै'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
dinesh-kumar-thapaliya-2079-07-20.jpg

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुन महिनाभित्रै हुने भएको छ । सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त कुरा बताएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न भएसँगै यस वर्षको सबै निर्वाचन सम्पन्न हुने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ