arrow

नेपाली रेलले किच्यो यात्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
nepal-train1_1617950669.jpg

काठमाडौं । जयनगरबाट जनकपुर आउँदै गरेको नेपाली रेलले किचेर एक जनाको मृत्यु भएको छ । 

रेलले किचेर धनुषाका ३५ वर्षीय पुरन साहको मृत्यु भएको हो । 

साह रेल चढ्न खोज्दा लडेर मृत्यु भएको हो । 

साहले चलिरहेको रेलमा दौडेर चढ्न खोजेका थिए । 

तर लडेपछि उनलाई रेलले किचेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ