arrow

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया निर्विरोध

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ पुष १४ बिहिबार
jn.jpg

नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जेएन थपलिया निर्विरोध निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा उनी संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका हुन् ।

बागमतीमा नेकपा एमालेको २७ जना प्रदेशसभा सदस्य रहेका छन् । थपलियाका विरुद्ध एमालेका अन्य कसैको पनि उम्मेदवारी परेको थिएन ।

डोरमणि पौडेल मुख्यमन्त्री रहेका बेला उनको राजनीतिक सल्लाहकारको रुपमा काम गरेका थपलिया आज दलको नेतामा निर्वाचित भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ