arrow

डोल्पाको त्रिपुरासुन्दरी मन्दिर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
tripurasundari-mandir.jpg
तस्बिर :हेमन्त केसी-रासस

धार्मिक आस्थाको चर्चा कमाएको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित बाला त्रिपुरासुन्दरी मन्दिर । 

इस्वी सम्बत १११४ मा स्थापना भएको जनविश्वास रहेको मन्दिरको पश्चिममा ताम्राबणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गङ्गालगायतका प्रशिद्ध तीर्थस्थल रहेका छन् भने बीचको टाकुरामा यो मन्दिर अवस्थित छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ