arrow

पाँच तले भवन भत्किँदा चार जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
egypt-police-IS.jpg

कायरो । इजिप्टको असियट गभर्नोरेटमा आइतबार पाँच तले भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

उद्धार टोलीहरूले भग्नावशेषमुनि एक बालिका र एक वृद्ध महिलालाई उद्धार गर्न सफल भएको गभर्नर एसाम सादले विज्ञप्तिमार्फत जनाएका छन् ।  दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ । 

शनिबार यस्तै दुर्घटनामा उत्तरी तटीय प्रान्त अलेक्जान्ड्रियामा तीन तले भवन भत्किँदा दुई युवाको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ