arrow

७.७ रेक्टर स्केलको भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
earthquake-final.jpeg

जकार्ता । इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मङ्गलबार ७.७ रेक्टर स्केलको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (ईएमएससी) ले जनाएको छ ।
भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको पनि सो निकायले जनाएको छ । 

भूकम्पले पुर्याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको प्राप्त विवरणहरुमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ