arrow

हतियारको भण्डारण गर्न थाल्यो म्यानमारले, १३ राष्ट्रले सहयोग गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
myanmar-military-rule.jpg

काठमाडौं । म्यानमारले हतियारको भण्डारण तीव्र गतिमा बढाएको खुलासा भएको छ । हिजो संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । 

म्यानमारलाई हतियार किन्न प्रतिबन्ध लागाएको छ । प्रतिबन्धका कारण म्यानमारले अन्य देशबाट हतियार किन्न सक्दैन । जसका कारण उनले आफै हतियार बनाउँदै आएको छ। त्यसकालागि म्यानमारलाई भारत, अमेरिका, जापानलगायत तेह्र देशका कम्पनीले पार्टपुर्जा तथा कच्चा पदार्थ सहयोग गरिरहेका छन् ।

प्रतिबन्धका बाबजुद पनि कम्पनीहरूले म्यानमारमा हतियार पठाइरहेका छन् ।
राष्ट्रसंघका अधिकारीका अनुसार १३ देशका कम्पनीहरूले म्यानमारलाई हतियार बनाउन आवश्यक सामान, मेसिन र तालिम उपलब्ध गराउँदै आएका छन् । म्यानमारले सन् १९५० देखि आफ्नै हतियार बनाउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ