arrow

दाउदले दोस्रो विवाह गरेको खुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
Dawood-Ibrahim.jpeg

काठमाडौं । अन्डरवर्ल्ड डन दाउद इब्राहिमका बारेमा भारतीय प्रहरीले थप सूचना सङ्कलन गरेको छ । प्रहरी दाउदका भतिजा र हसिना पारकरका छोरा अली शाहसँग सोधपुछका क्रममा रहेको छ । 

हालै ६७ वर्षका अन्डरवर्ल्ड डन दाउद इब्राहिमले पुनः विवाह गरेको खुलासा भएको छ ।  दाउदले पाकिस्तानी पठान युवतीसँग दोस्रो विवाह गरेका छन् । दाउद इब्राहिमका भतिजा र हसिना पारकरका छोरा अली शाहले दिएको बयानमा यो खुलासा गरेका हुन्।

९० को दशकमा मुम्बईमा बम विस्फोट गराएपछि उनी भारत छोडेर दुबई भागेका थिए । त्यसयता उनी आफ्नो परिवारसँग कडा सुरक्षा व्यवस्थाबीच बसिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ