arrow

'प्रेम आचार्यको परिवारलाई न्याय दे' भन्दै प्रदर्शन (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
SAVE_20230125_133415.jpg

काठमाडौँ।  काठमाडौँको वानेश्वरमा मंगलबार आफैंमाथी आगो लागेका 'प्रेम आचार्यले आत्मदाह गरेका हैनन्, विरोध गरेका हुन्' भन्दै उनले न्याय पाउनुपर्छ भन्दै प्रदर्शन भएको छ। 

प्रेम आचार्यको आज बिहान मृत्यु उपचारको क्रममा मृत्यु भएको हो। 

उक्त प्रदर्शनमा प्रदर्शनकारीहरुले माइतीघरदेखि वानेश्वरसम्म प्रदर्शन गरि आचार्यलाई श्रदान्जली व्यक्त गरेका थिए। 

तस्बिरहरु:

SAVE_20230125_133405.jpg
SAVE_20230125_133356.jpg
SAVE_20230125_133415.jpg
SAVE_20230125_133349.jpg
SAVE_20230125_133439.jpg
SAVE_20230125_133411.jpg
SAVE_20230125_133343.jpg
SAVE_20230125_133329.jpg
SAVE_20230125_133426.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ