arrow

सरस्वती पूजामा बालबालिकाहरुको अक्षाराम्भ (फोटोफिचर)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
SAVE_20230126_072951.jpg

काठमाडौं। आज माघ शुक्ल पञ्चमी अर्थात् वसन्तपञ्चमी अर्थात सरस्वती पूजाका नामले चिनिने श्रीपञ्चमी पर्व बिहीबार देशभर विद्या, बुद्धि, विद्या, कला, संगीत र संस्कृतिकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदैछ ।

वसन्त पञ्चमीमा सरस्वतीको पूजा गर्नाले ज्ञान र बुद्धिमा वृद्धि हुने जनविश्वास छ । स्वयम्भू, काठमाडौंको मैतीदेवी गैरीधारा, ललितपुरको लेलेलगायत अन्य जिल्लाका देवीदेवताका मन्दिरमा बिहानैदेखि भक्तजन विशेषगरी विद्यार्थीको घुइँचो लागेको छ ।

यस दिनमा विद्यालय नपठाएका बालबालिकाहरुलाई अक्षरारम्भ गराउने चलन पनि रहेको छ। 

तस्बिरहरु:

IMG_0004.jpg
SAVE_20230126_073005.jpg
SAVE_20230126_072850.jpg
SAVE_20230126_072906.jpg
SAVE_20230126_072920.jpg
IMG_0070.jpg
SAVE_20230126_080641.jpg
SAVE_20230126_073015.jpg
SAVE_20230126_072911.jpg
SAVE_20230126_080700.jpg
SAVE_20230126_072936.jpg
SAVE_20230126_072946.jpg
SAVE_20230126_072957.jpg
SAVE_20230126_072931.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ