arrow

डोजर आतंक ? [फोटोफिचर] 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १५ आइतबार
no-dozer-slogan.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन भएको छ । काठमाडौंवासीले आइतबार माइतीघर मण्डलामा भेला भएर महानगरविरुद्ध प्रदर्शन गरेका हुन् । 

महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएर आतंक मच्चाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । ‘डोजर आतंक बन्द गर, महानगरको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास गर्न पाइँदैन, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर,’ जस्ता नारा लेखेको प्लेकार्ड बोकेर काठमाडौंवासी प्रदर्शनमा उत्रिएका हुन् । 

dozer-aatanka-banda-gar (1).jpg
डोजर आतंक ?
dozer-aatanka-banda-gar (2).jpg
dozer-aatanka-banda-gar (3).jpg
dozer-aatanka-banda-gar (4).jpg
dozer-aatanka-banda-gar (5).jpg
dozer-aatanka-banda-gar (6).jpg
dozer-aatanka-banda-gar (7).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ