arrow

बैंकिङ आतङ्क बन्द गर भन्दै माइतीघरमा विरोध (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
SAVE_20230130_114952.jpg

काठमाडौं । राष्ट्रिय व्यवसायी महासंघ बैंकको चर्को ब्याजदरको विरोधमा प्रदर्शनमा उत्रिएको छ । काठमाडौंको माइतीघर मण्डलामा महासंघको नेतृत्वमा व्यवसायी सडकमा उत्रिएका हुन् । 

प्रदर्शनमा उत्रिएका उनीहरुले ‘बैंकिङ आतंक बन्द गर, उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउँ, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ,’ जस्ता प्लेकार्ड बोकेका थिए । 
 

 

SAVE_20230130_114928.jpg
SAVE_20230130_114918.jpg
SAVE_20230130_114941.jpg
DSC_4777.jpg
DSC_4771.jpg
SAVE_20230130_115016.jpg
DSC_4760.jpg
SAVE_20230130_115007.jpg
DSC_4772.jpg
SAVE_20230130_114952.jpg
SAVE_20230130_114932.jpg
SAVE_20230130_114946.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ