arrow

सिडेन कास्कीमा सञ्जयराज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
Siden.jpg

पोखरा । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) कास्कीको दोश्रो अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको छ । 

अधिवेशनले ईन्जिनियर सञ्जयराज तिमिल्सिनालाई अध्यक्षमा निर्वाचित गरेको छ । 

संस्थाको उपाध्यक्षमा ई. सागर कार्की, सचिवमा ई. विश्वास आचार्य, सहसचिवमा ई. विश्वास भण्डारी र कोषाध्यक्षमा ई. सन्दिप तिमिल्सिना रहेका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा ई. सुविज्ञमणि भण्डारी, ई. संगम बञ्जरा, ई. सागर बराल, ई.सन्देश बराल, ई.अमित पौडेल, ई.योगेश ठकुरी, ई. जीवन चालिसे, ई. मनिष तिमिल्सिना र रश्मी अधिकारी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ