arrow

भूकम्प पीडा

उद्धारकर्मीलाई बच्चीले भनिन् –अंकल मलाई निकाल्नुस् तपाईको सेवक बनेर बस्नेछु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २८ शनिबार
turkey-earthquake-babies.jpg

काठमाडौं । टर्किए र सिरियामा गत सोमबार गएको ७.८ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । कयौं भाग्यले पनि बाँचेका छन् । 

त्यही भाग्यले बाँच्नेमा पर्छन् साना दुईभैना । सिरियामा आफ्नो सानो भाइसँग उनी सानी दिदी १७ घण्टासम्म पुरिएर रहिन् । 

जब उद्धार टोली उनीहरु सामु पुगे तब उनीहरु आत्तिए । 

सोही क्रममा दिदीले भनिन्, ‘अंकल मलाई यहाँबाट बाहिर निकाल्नुस् म तपाईकी सेवक बनेर बस्नेछु ।’

यो भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । दुवै बच्चालाई उद्धार गरिएको छ । उनीहरु सुरक्षित रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ