arrow

फुल्यो गुराँस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
laliguras-2079.jpg

फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—९ स्थित सुकेटार क्षेत्रमा फुलेको लालीगुराँस फूल । जलवायु परिवर्तनको प्रभावले गर्मी बढेर फागुनको अन्तिम चैतमा फुल्ने लालीगुराँस माघमै ढकमक्क फुलेको छ । गत वर्षहरुमा चैत, वैशाखमा यस क्षेत्र गुराँस फुल्ने गथ्र्यो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ