arrow

तेह्रथुममा आगलागी, चौध घर पूर्ण रूपमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
terhathum_district_map.png

तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ। आगलागीबाट १४ घर जलेर पूर्ण रूपमा क्षति भएको छ। १४ घरमध्ये नौ घरमा मानिस बसोबास गरिरहेको र पाँच घर खाली रहेका थिए।

नौ घरको अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। अहिले आगो नियन्त्रणबाहिर रहेको  । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आगो निभाउन भर्खरै फिदिम नगरपालिकाको दमकल घटनास्थल आइपुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ