arrow

फलेवासमा अचेत चितुवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
leopard-unconscious.jpg

पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नं २ थापाठानामा चितुवा अचेत अवस्थामा भेटिएको छ । स्थानीयले उक्त चितुवा नियन्त्रणमा लिएर वन डिभिजन कार्यालय पर्वतमा बुझाएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ