arrow

६.९ रेक्टर स्केलको भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २० शनिबार
earthquake-FNL-new.jpg.png

काठमाडौं । न्यूजिल्याण्डको केर्माडेक टापुमा शनिबार बिहान ६ः४१ बजे ६.९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र शुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको  बताइएको छ ।  

भूकम्पको असर बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ