arrow

रामचन्द्रलाई अँगालोमा लिए प्रचण्डले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
prachanda-ramchandra-poudel.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि प्रचण्डले पौडेललाई भेटेर बधाई तथा शुभकामना दिएका हुन् । 

सोक्रममा उनले पौडेललाई अँगालोमा लिएका छन् । सत्ता गठबन्धनको संयुक्त उम्मेदवारका रुपमा पौडेल रहेका थिए भने प्रतिपक्षका रुपमा सुवासचन्द्र नेम्वाङ रहेका थिए । 

निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ