arrow

पद तथा गोपनियताको शपथ लिए उपराष्ट्रपति यादवले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
ramsahayaprasad-yadav-sapath-2079-12-06.jpg

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको विशेष समारोहबीच  राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।

गत चैत ३ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी भएका हुन् । उनले एमालेकी अष्टलक्ष्मी शाक्य बोहरा र जनमतकी ममता झालाई हराएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ