arrow

उपराष्ट्रपति यादवको शपथ [फोटोफिचर] 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
ramsahayaprasad-yadav-sapath-2079-12-06.jpg

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको विशेष समारोहबीच  राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।

गत चैत ३ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी भएका हुन् । उनले एमालेकी अष्टलक्ष्मी शाक्य बोहरा र जनमतकी ममता झालाई हराएका थिए । 

4H0A7917.JPG
4H0A7935.JPG
4H0A8001.JPG
-MG-5883.JPG
Pro_Ktm_Vice_President_Saphat(4).jpg
4H0A7887.JPG
4H0A7850.JPG
4H0A7859.jpg
4H0A7842.JPG
4H0A7827.JPG
4H0A7898.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ