arrow

फेरि पनि देशमा सहमतिको आवश्यकता छ –देवेन्द्र पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
devendra-poudel-2079-12-06.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले राष्ट्रिय सहमतिको आवश्यकता रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिन सबै दललाई आग्रह गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा प्रचण्डले दोस्रो पटक बाट विश्वासको मत लिँदै गर्दा पौडेलले फेरि पनि देशमा सहमतिको आवश्यकता रहेको बताएका हुन् । 

उनले एमालेजस्तो जिम्मेवार पार्टी र राप्रपाजस्तो जिम्मेवार पार्टीलाई पनि सहमतिका लागि आउन आग्रह गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ