arrow

गठबन्धनको बैठक बालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
10party-meeting-gathabandhan.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सत्तारुढ गठबन्धनको बालुवाटारमा बसेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल गर्न गठबन्धन दलका नेताहरु भेला भएका हुन् । 

यसअघि बुधबार पनि गठबन्धनको बैठक बसेको थियो । तर मन्त्रालय बागबन्डामा सहमति नभएकाले पुनः बिहीबार बसेको हो । अझै पनि बन्ने सम्भावना कम भएको बताइन्छ । 

जन सरोकारका मन्त्रालयमा जानका लागि शीर्ष नेताहरुबीच हानथाप भएपछि भागबन्डामा समस्या आएको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ