arrow

प्रधानमन्त्री र मन्त्रिपरिषद् राष्ट्रपतिका सल्लाहकार : रघुजी पन्त [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
raghujee-pant-uml.jpg

काठमाडौं । नेकपा एमालेका रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद मात्रै भएको बताएका छन् । प्रतिनिधि सभाको आजको विशेष समयमा भाग लिँदै उनले राष्ट्रपति संस्थालाई विवादमा ल्याउन नहुने भन्दै राष्ट्रपतिलाई सल्लाहकार होइन विज्ञ मात्र आवश्यक रहेको उल्लेख गरे ।

पूर्वमन्त्री पन्तले भने, “हालको अभ्यास र प्रणालीलाई बलियो बनाउनुपर्छ, परराष्ट्र मामिलासम्बन्धी विषय परराष्ट्र मन्त्रालयका आधारमा मात्र  चल्नुपर्छ । कानूनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपति नियुक्ति गर्न मिल्दैन ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ