arrow

ग्यास विस्फोटमा जलेर घाइते भएका चारको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
cylinder-explode.jpg
तस्बिर – सांकेतिक ।

तास्कन्द । उज्वेकिस्तानको समरकन्द क्षेत्रमा ग्यास विस्फोटमा परी घाइते चार जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।
आगो बाल्ने भट्टीको अनुचित प्रयोगका गर्दा समरकन्दको कट्टाकुर्गन जिल्लाका वृद्ध दम्पती र उनीहरूका दुई नातिनातिना मार्च १७ आगोले जलेर घाइते भएका थिए । 

उनीहरूको अस्पतालमा सघन उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एजेन्सी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ