arrow

भीरबाट खसेर चिनियाँ पर्यटकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
death_1618213452.jpg

पोखरा । मनाङमा भीरबाट खसेर एक पर्यटकको ज्यान गएको छ । मृत्यु हुनेमा चिनियाँ नागरिक झाङ जी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार जी नासो गाउँपालिका वडा नं. २ खोत्रो भीरबाट खसेर गम्भीर घाइते भएका थिए । 

उनको उद्धार गरि लमजुङको बेंसीसहर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको गण्डक िप्रदेशका वरिष्ठ हरी उपरीक्षक शारदा प्रसाद चौधरीले जानकारी दिए । 

मस्र्याङ्दी नदी किनारमा रहेको गोरेटो बाटोमा हिड्ने क्रममा जी बाटोबाट तल खसेका थिए । उनी सडबाट करिब २०० मिटर तल पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ