arrow

सेनाको दुई हेलिकप्टर एकापसमा ठोक्किए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
us-army-helicopter.jpg

काठमाडौं ।  अमेरिकी सेनाको दुई हेलिकप्टर एकापसमा ठोक्किए दुर्घटना भएको छ । 

अमेरिकाको मध्यपूर्व राज्य केन्टकीमा दुई वटा हेलिकप्टर एकापसमा ठोकिदा नौ अमेरिकी सैनिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। 

नियमित अभ्यासका क्रममा एचएच-६० ब्ल्याकहक हेलिकप्टर बुधबार राति एकापसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ ।

ब्ल्याकहक हेलिकोप्टरका रहेका सबैको दुर्घटनामा मृत्यु भएको छ।  हेलिकप्टरहरू मेडिकल इभ्याकेसन एयरक्राफ्ट थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ